सबै क्षेत्रमा कांग्रेसको अग्रता

दोस्रो चरणमा स्थानीय तह निर्वाचनको प्रारम्भिक मतगणनामा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ। पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसले ३० स्थानमा आग्रता लिएको छ। पहिलो चरणको स्थानीय तह निर्वाचनमा ठूलो दल बनेको नेकपा एमाले दोस्रो स्थानीय तह निर्वाचनमा दोस्रो स्थानमा छ। पछिल्लो मतपरिणाम अनुसार एमालेले २१ स्थानमा अग्रता लिएको छ। एमालेलाई पच्छाउने क्रममा माओवादी केन्द्रले १३ … Continue reading सबै क्षेत्रमा कांग्रेसको अग्रता